Pages

Monday, 25 January 2016

स्वास्थ्य खबर : महिलाहरुको योनीबारे १० रोचक तथ्य यस्तो छ

हाम्रो समाज यौनबारे त्यति खुल्न नसके पनि यौनका विषयमा आममानिसको चासो उस्तै देखिन्छ । यौनको विषय जति लुकाएर राख्यो, त्यति नै मानिसमा चासो र खुल्दुली बढ्दै जान्छ । हिजोआज स्कुलस्तरदेखि नै यौन तथा प्रजनन् शिक्षा दिइने गरिएको छ । प्रायः पुरुषमा महिलाको गुप्तांग अर्थात योनीबारे चासो हुनसक्छ । वास्तवमा योनी निकै संवेदनशील अंग हो । सम्भोगको सन्तुष्टिदेखि सन्तान उत्पादनको मार्ग समेत रहेको योनीका विषयमा थुपै्र अनौठा र रोचक तथ्य छन् ।

१. महिलाको योनीको औषत आकार सम्भोगको चरमोत्कर्षका बेला २ सय प्रतिशतसम्म वृद्धि हुन्छ ।

२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकि पुरुषको लिंगमा केवल चार हजार मात्र हुन्छ ।

३. एकघण्टाभित्र एकजना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढीमा १६ पटकसम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।

४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ ‘तरबार बोक्नेवाला’ भन्ने हुन्छ ।

५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।

६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।

७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला त्यो भित्ता छाताजस्तै फुक्दछ ।

८. योनीमा कैयन प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरिया दहीमा समेत पाइन्छन् ।

९. गुप्तांगको रौँ को औषत आयु जम्मा तीनसाता हो । जबकि टाउकोको रौँको आयु अधिकतम ७ वर्ष हुन्छ ।

१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहबासअघि लसुन सेवन नगर्नु राम्रो हुन्छ । – एजेन्सीको सहयोगमा

Parties believed to forge consensus on regulation

Speaker Gharti said this while talking to journalists following the consultative meeting with top leaders and chief whips of major political parties to seek a consensus on the formulation of parliamentary regulations.
She pointed out the need of formulating the regulation at the earliest as the country is moving ahead towards the implementation of the new constitution. "The leaders have shown responsibility to people in framing and amending the constitution rising above from their partisan principles and values", she said it has imparted a good message to the people.
The foremost responsibility now is to promulgate the regulations, she said, adding, "I would like to conclude the matter on full consensus to the possible extent, otherwise through maximum consensus". The Speaker noted, "We are flexible to accommodate time for the general convention of the Nepali Congress. They would provide support to finalize the regulation in a prompt manner Minister for Law, Justice and Parliamentary Affairs Agni Prasad Kharel pointed out the need of forging consensus on the regulations that would not make in explicit explanation of the clear provisions enshrined in the constitution when the country is on the run-up to the implementation of the national charter.

Tuesday, 19 January 2016

Tharu Song Maghi Khulamanch dancing a lady

in  tharu song dancing a lady beautifully Tharu, are considered as indigenous community of the Terai region. It is believed that they have been living in Terai for more than seven hundred years and are dispersed from East Mechi to West Mahakali in the lowland regions of Nepal. TheTharu people
mostly reside in close proximity to forests and water bodies. This is so due to their dependency on forest products for firewood, close access to wild medicinal plants used to cure disease, and fishery as their main source of income for livelihoods. In the early days, they were known as animist as they wandered from place to place as nomads. As time changed, they started practicing shifting cultivation and are also perfect farmers. The main source of occupation of the Tharu’s is marginal agriculture, animal husbandry, bonded laborers and seasonal migration for labor. In times immemorial, due to the prolonged isolation and contact from urban people, Tharu’s still have a strong sense of attachment towards their traditional local culture, traditions and nature.